वेवसाइट मार्फत बुझाउन तल उल्लेख गरेका
विवरण भर्दै जानुस
डाउन्लोड गरी हातले लेखेर वा प्रिन्ट
गरेर बुझाउन यहाँ क्लिक गर्नेहोस विवरण भर्दै जानुस
श्री महानिर्देशक ज्यू
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग
पुल्चोक, ललितपुर
विषयः सम्पत्ति शुद्धीकरण सम्वन्धी उजुरी
तल उल्लेखित विवरण बमोजिमका व्यक्ति/संस्थाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा २ को खण्ड "श" बमोजिमको अनुसुचीमा उल्लेख भएका सम्वद्ध कसूरहरु मध्ये कसूर गरेकोले देहाय बमोजिमको विवरण संलग्न गरी छानविनको लागि अनुरोध गरेको छु ।
सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी विरुद्धको उजुरीको व्यहोरा
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग
पुल्चोक, ललितपुर
फोन: 977-1-5010277, 977-1-5010224
फ्याक्स: 977-1-5010282
ईमेल: info@dmli.gov.np