dmli

ताजा खबर

APG Typologies & Capacity Building Workshop

नेपाल सरकार र एशीया तथा प्रशान्त क्षेत्र समूहको संयुक्त आयोजनामा यहि नोभेम्बर १६, २०१५ बाट  २१ गतेसम्म APG Typologies & Capacity Building Workshop काठमाण्डौंमा सम्पन्न भएको छ । उक्त कार्यशालाको उद्घाटन माननीय अर्थ मन्त्री श्री विष्णु प्रसाद पौडेलले गर्नु भयो । उक्त कार्यशालामा एशीया प्रशान्त क्षेत्रका सदस्य लगायत अन्य समेत गरि ४४ भन्दा बढी राष्ट्रहरु र दशवटा अन्तराष्ट्रिय संस्थाबाट १६० जना विदेशी र नेपालबाट विभिन्न निकायहरुका ७० जना भन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको थियो ।

 

डाउनलोड:


APG Typology & Capacity Building Workshop को उद्घाटन समारोहमा अर्थमन्त्रीज्यूले दिनु भएको मन्तव्य।


APG Typologies & Capacity Building Workshop का केही दृश्यहरु:

 

सम्पर्क

ठेगाना

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग
पुल्चोक, ललितपुर

फोन: 977-1-5010277, 977-1-5010225
फ्याक्स: 977-1-5010282

ईमेल: info@dmli.gov.np