dmli

ताजा खबर

अनुसन्धान सिप विकास तालिम सञ्चालन

विभागको मिति २०७४/०९/१६ को निर्णयानुसार विभागमा कार्यरत २८ जना अनुसन्धान अधिकृतहरुका लागि सम्पत्ति शुद्धीकरण सम्वन्धी कसूरको अनुसन्धान सिप विकास तालिम सञ्चालन गरिएको छ । ५ दिवसिय उक्त तालिम कार्यक्रममा महान्यायाधिवक्ताको कार्यालय, नेपाल प्रहरी, विशेष अदालत एवं सम्पत्ति शुद्दीकरण विभागका उच्च पदाधिकारीहरुले सम्पत्ति शुद्धीकरण सम्वन्धी कसूरको अनुसन्धान सम्वन्धी सैद्धान्तिक एवं व्यवहारिक विविध विषयमा सहजिकरण गर्नु भएको थियो ।

सम्पर्क

ठेगाना

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग
पुल्चोक, ललितपुर

फोन: 977-1-5010277, 977-1-5010225
फ्याक्स: 977-1-5010282

ईमेल: info@dmli.gov.np