dmli

ताजा खबर

Assessor Training मा सहभागीता

 मिति २०७४ पौष २४ देखि २८ सम्म APG को आयोजनामा हङकडङमा सञ्चालन हुने APG Assessor Training Workshop मा भाग लिन नेपाल सरकार (सचिवस्तर) को मिति २०७४/७/१२ को निर्णयानुसार यस विभागका निर्देशक श्री विनोद लामिछानेको मनोनयन भई उक्त तालिममा सहभागिता जनाउनु भएको छ ।

सम्पर्क

ठेगाना

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग
पुल्चोक, ललितपुर

फोन: 977-1-5010277, 977-1-5010225
फ्याक्स: 977-1-5010282

ईमेल: info@dmli.gov.np