सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा प्रशिक्षण कार्यक्रम

सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा प्रशिक्षण कार्यक्रम

सम्मानित सर्वोच्च अदालतसंगको सहकार्यमा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा मिति २०८१/०९/०५ गतेका दिन माननीय जिल्ला न्यायाधीशज्यूहरू एवं न्यायिक जनशक्तिका लागि आयोजित जानकारीमुलक प्रशिक्षण कार्यक्रम एवं सो अवसरमा विभागबाट प्रकाशित फैसला संग्रह भाग-३ को विमोचन कार्यक्रम सर्वोच्च अदालतका प्रमुख रजिष्ट्रार श्री देवेन्द्रराज ढकालज्यूबाट सम्पन्न भयो।